मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

स्वास्थ्य वार्षिक नगरस्तरीय गोष्ठी सम्पन्न ।।।

सिरहाको धनगढीमाई नगरपालिकामा नगरस्तरीय स्वास्थ्य संस्थाहरूको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

स्वास्थ्य वार्षिक नगरस्तरीय गोष्ठी सम्पन्न ।।।

सितल साह भदाै २९ । सिरहाको धनगढीमाई नगरपालिकामा नगरस्तरीय स्वास्थ्य संस्थाहरूको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

धनगढीमाई नगरपालिका स्वास्थय तथा सामाजिक विकास शाखा द्वारा आयोजित कार्यक्रममा आर्थिक बर्ष २०७८ / २०७९ को नाली बेलीको समिक्षा गरिएको थियो ।

धनगढीको प्राकृतिक अस्पतालमा आयोजित कार्यक्रम मिति २०७९/५/२८ गते देखि सञ्चालन भएको गोष्ठी भाद्र २९ गतेसम्म सञ्चालन गरिएको थियो ।
गोष्ठीमा स्वास्थ्कर्मी लगायत प्रशासकिय अधिकृत, मेयर शिवशंकर महतो, वडा अध्यक्ष ओम यादव, सूर्यनारायण यादव, प्रकाश योञ्जन , सूर्यमान तामाङ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको वुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker