मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedसमाचारस्थानीय खबर

बिच बाटाे मै बिजुलि तार सहितकाे पाेलले आम जनतालाई सास्ती ।।

सिराहा जिल्लाको लहान स्थित गुदिगाउँमा नेपाल विद्युत प्राधिकरणद्वारा गाडिएको विद्युत खम्बा बिच सडकमा रहेको छ ।

सितल साह, मंसिर २४ । सिराहा जिल्लाको लहान स्थित गुदिगाउँमा नेपाल विद्युत प्राधिकरणद्वारा गाडिएको विद्युत खम्बा बिच सडकमा रहेको छ ।

लहान नगरपालिकाको वडा नं १० र १४ लाई सजिलै छुट्याउने सीमानाको रुपमा रहेको फलामे विद्युत पोल हालसम्म ब्यबस्थापन हुन सकेको छैन ।

स्थानीयका अनुसार हामीले पटक पटक लहान नगरपालिका लाई आवत जावतमा कठिनाई उत्पन्न गराउने यस पोलको बारेमा खवर गर्दा पनि सुनुवाई नभएको बताएका छन ।

आवत जावतमा कठिनाई गराउने यस पोलको व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरण लाहान सिरहा साखाले आफना ध्यान केन्द्रित नगर्दा दुर्घटना हुने प्रवल सम्भावना रहेको हुनाले यसकाे ब्यबस्थापनका लागि नगरपालिका र विद्युत प्राधिकरणको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker