मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकसमाचारस्थानीय खबर

बैंक अफ काठमाण्डौबाट ग्राहककाे खातामा भएको पैसा हरायो ।।।

मधेश प्रदेशको लहानमा रहेको बैंक अफ काठमाण्डौको शाखामा जम्मा गरिएको रानी पालको खाताको पैसा विना अनुमति गायब भएको सार्वजनिक भएको छ ।

बिनोद मण्डल १९ मंसिर । मधेश प्रदेशको लहानमा रहेको बैंक अफ काठमाण्डौको शाखामा जम्मा गरिएको रानी पालको खाताको पैसा विना अनुमति गायब भएको सार्वजनिक भएको छ ।

बैंक आफ काठमाण्डौमा लहान-३ की
रानीवती पालको नाममा रहेको खाता नम्बर २०४५०००००२२४५२४ बाट ४५ हजार ट्रान्सफर भएको छ ।

विना अनुमति अरूको खाताबाट पैसा हराउनु चिन्ताको विषय बनेको छ भने अर्कोतिर हराएको पैसा र ह्याकरको पहिचान गरेर कानूनी प्रक्रिया अगाडी बढाउनका लागि ईलाका प्रहरी कार्यालय लाहानमा पालले उजूरी दिएकी छिन् ।

यता बैंकले पैसा हराएको प्रती चिन्तित भएका वैंक म्यानेजर आफैं रणभुलमा परेका छन् ।

यस अघि २००५ मा कृषि विकास बैकका लहान शाखाका दुई जना कर्मचारीको खाताबाट रकम चोरी भएको हयाकरको समूहले सिस्टम हायाक गरेर काठमाडौको न्युरोडबाट उक्त रकम चोरी गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker