मिति:- २९ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारसमाचार

आसन्न निर्वाचनको तालिका सार्वजनिक । ।।

नेपाल सरकारले पूर्व घोषणा गरेको निर्वाचन कार्यक्रमको लागि आवस्यक प्रक्रियालाई मध्यनजर गर्दै समय तालिका सार्वजनिक गरेको छ ।

आसन्न निर्वाचनको तालिका सार्वजनिक । ।।

सितल साह,असाेज २० । नेपाल सरकारले पूर्व घोषणा गरेको निर्वाचन कार्यक्रमको लागि आवस्यक प्रक्रियालाई मध्यनजर गर्दै समय तालिका सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि समय सीमा निर्धारण गरेको हो ।
प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ पहिलाे हुने निर्वाचन प्रणालीका लागि उम्मेद्वबारी दर्ताको सम्पूर्ण समय सीमा निर्धारण गरेको निर्बाचन आयोगले जनाएको छ ।

प्रकासित सूचना बमोजिम उम्मेदवारको मनोनयन दर्ता २३ गते असोज विहान १० बजेदेखि बेलुका करिब ५ बजे सम्म रहने भएको छ भने दाबी विरोध लगायतका आवस्यक सबै निर्वाचन अधिकृतको कार्यालय मार्फत हुने भनिएको छ ।

असोज २६ गतेसम्म चुनावी मैदानमा जानको लागि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई कानुनी मान्यता प्रदान गर्ने भएको अवस्था आएकोले यतिबेला निर्वाचनको चुनावी अभियानमा नेताहरु जुटिरहेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker