मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

झिझिया सस्कृति पनि विपरीत तर्फ जाँदै ।।

हिन्दूहरूको महान चाड वडा दशैको अवसरमा तराई मधेशका जिल्लाहरूमा बेलुका प्वाल पारिएको घैटा टाउकोमा राखेर गरिने परम्परागत लोक नृत्यकाे रूपमा झिझिया रहेकाे छ ।

झिझिया सस्कृति पनि विपरीत तर्फ जाँदै ।।

असाेज १७ । हिन्दूहरूको महान चाड वडा दशैको अवसरमा तराई मधेशका जिल्लाहरूमा बेलुका प्वाल पारिएको घैटा टाउकोमा राखेर गरिने परम्परागत लोक नृत्यकाे रूपमा झिझिया रहेकाे छ ।

तर संस्कृति विपरीत नाचिने यो कुन किसिम को झिझिया हो त ?
के तपाईंहरुलाई झिझियाको नाममा गरेको यो नृत्य ठिक
लागेको छ त ?

हाल मधेशका अधिकांश भागमा आयोजित हुने झिझिया नृत्य जुन झिझियाको नाममा गर्दै आएका नृत्य
हाम्रो परम्परा ,सस्कृती भन्दा बाहिर ,अभद्र किसिमले
प्रस्तुत गरि झिझिया नाचलाई बाद्नाम गरेको कतिपय अवस्था रहेको पाइन्छ ।

वडा दशैको समयमा अाम मानिस रमाइलो गर्ने गर्छन र गर्नु पनि पर्छ तर जस्तो सुकै
अभ्द्र ,अस्लिल,आर्केस्ट्रा किसिमको नृत्यलाई झिझियाको
नाम दिएर बदनाम गर्नु हुँदैन । तपाईं हाम्रो समान्य एक गलतीले हाम्रो
समाजको नाम बदनाम हुन पुग्नुका साथौ हाम्रो धर्म
संस्कृति माथी प्रश्न उठ्न पुग्छ । त्येसैले तपाई हाम्रो सस्कृतिलाई जोगाउनु तपाई हाम्रो धर्म र कर्तव्य दुवै भएकोले सामाजिक मर्यादा भित्र रहेर झिझिया नृत्यको प्रस्तुति गरिनु पर्दछ ।

मधेसका बिभिन्न दुर्गा मन्दिर परिसरहरूमा यतिबेला आयोजित भइरहेको झिझिया नृत्य माथी मेला समितीका पदाधिकारी ज्यूहरुले समयमा ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker