मिति:- १२ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिसमाचारस्थानीय खबर

जग्गा वर्गीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न ।।।

सिरहाको धनगढीमाई नगरपालिकाले भू उपयोग आयोजना तथा जग्गा वर्गीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सितल साह पुस १२ । सिरहाको धनगढीमाई नगरपालिकाले भू उपयोग आयोजना तथा जग्गा वर्गीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

संचालित कार्यक्रम वडा नं १ देखि १४ सम्म संचालन गरिएको थियो भने कार्यक्रमबाट स्थानिय जनतामा जग्गा प्राप्ति गर्नका लागि आधारहरु खुलेको स्थानियहरु बताउँछन् ।

गत कार्तिक ७ गतेबाट संचालित कार्यक्रमले नगरभित्रका सबै खाका तयार भई छिट्टै पूर्णता प्राप्तिको तयारीमा रहेको भूमी इकाई शाखाका संयोजक संजय चौधरीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker