मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारलागूऔषधसमाचारस्थानीय खबर

लहानका एक एम्बुलेन्सलमा गांजा ढुवानि गर्दै चालक पक्राउ

सिराहा जिल्लाको लाहानमा भारी परिमाणमा प्रतिबन्धित लागू औषध गाजा बरामद भएको छ

सितल साह , साउन ३१।सिराहा जिल्लाको लाहानमा भारी परिमाणमा प्रतिबन्धित लागू औषध गाजा बरामद भएको छ।

करीब राती ९ बजेको समयमा पूर्वबाट पक्षिमतिर गैईरहेको काे १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा खानतलासी गर्दा करिव ९० किलो गाजा बरामद भएको हो ।

ईलाका प्रहरी कार्यालय लाहानका ईन्चार्ज डिएसपी कुमार मैनालीको कमाण्डमा खटि गएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषध गाजा बरामद गरेको हो ।                               

लहानकाे ट्राफिक चौकबाट एम्बुलेन्समा लाेड गरि लगिरहेकाे अवस्थामा ९० के.जी. गाँजा सहित चालक धनगढीमाई वडा नं ९ का २९ वर्षिय सरोज लामालाई पक्राऊ गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लाहानले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker