मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

समाजबादी प्रेस संगठनमा यादव सर्वशहमत ।।।

जनकपुरमा आयोजित प्रथम अधिबेशनले प्रदेश टाइमस दैनिकका सञ्चालक रामपुकार यादवलाई कोषा अध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको हो ।

समाजबादी प्रेस संगठनमा यादव सर्वशहमत ।।।                   

सितल साह, साउन २९ । समाजवादी प्रेस संगठन मधेस प्रदेशको प्रथम अधिबेशन जनकपुरमा सम्पन्न भएको छ । जनकपुरमा आयोजित प्रथम अधिबेशनले प्रदेश टाइमस दैनिकका सञ्चालक रामपुकार यादवलाई कोषा अध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको हो ।

समाजवादी प्रेस संगठन मधेस प्रदेशको कार्यक्रममा नेपाल पत्रकार महासंघको कार्यबाहक महासचीव गोबिन्द चौंलागाईको सल्लाह, सुझाव ,र आग्रहलाई अनुसरण आत्मसात गर्दै सँघर्षको दौरान आफूले पाएको जिम्मेवारी मेरो जिवनको सुनौलो अवसर भनी बुझेको रामपुकार यादबले बताएका छन् । यस स्वर्णिम अवसरलाई पबित्रताकासाथ समाजिक रुपान्तरण ,समतामूलक समाज , र देशको समृद्धिको लागी संगठन बिस्तार गर्दै कलम चलाउने भन्दै जिम्मेवारी प्रदान गर्नुहुने सम्पुर्ण अग्रजहरुमा अभार व्यक्त गर्नुभएको छ ।
मधेस प्रदेश समिति :-
१. अध्यक्ष -प्रबिन साह
२. उपाध्यक्ष – प्रबिण शर्मा
३.म उपाध्यक्ष -प्रकृति अधिकारी
४.सचीव -रमेश सुवेदी
५.सह-सचीव -प्रमोद चालिसे
६. कोषाध्यक्ष -राम पुकार यादव

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker