मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedमुख्य-समाचारलागूऔषधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सप्तरीमा लागू औषध सहित मानिस नियन्त्रणमा ।।।

सप्तरी जिल्लाको उत्तरी पछिमि भागबाट ठूलो परिणाममा लागू औषध फेला परेको छ ।

जनता खबर, आषाढ़ २८ । सप्तरी जिल्लाको उत्तरी पछिमि भागबाट ठूलो परिणाममा लागू औषध फेला परेको छ ।

सप्तरीको सुरुङ्गा न.पा. १ पन्द्रकठ्ठेमा लागु औषधको कारोबार भैरहेको जानकारी प्राप्त हुनासाथ ई.प्र.का. भेडियावाट खटिएको टोलिले सूचना वमोजिमको घरमा रितपूर्वक खानतलासी गर्दा SPASMO-PRPXYVOA plus लेखिएको टेब्लेट २२४ थान , DIALAX-DC उल्लेख भएको १५९ बोतल कोरेक्स र गाँजा २०० ग्राम सहित २ जना (अनोज कुमार केसी र घनश्याम राउत – सु.न.पा.-१, पन्द्रकठ्ठे ) लाई नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिइएको दुवै जनालाई सम्मानित सप्तरी जिल्ला अदालतवाट म्याद लिई थप अनुसन्धानको कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker