मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ ।।।

सिरहा जिल्लाको लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ३ वस्ने ३५ वर्षीय साविर मलंगलाई बैदेशिक रोजगारी ठगी मुद्दामा पक्राऊ गरिएको छ ।

विनोद मण्डल, कार्तिक २४ । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने व्यक्ति पक्राऊ ।

सिरहा जिल्लाको लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ३ वस्ने ३५ वर्षीय साविर मलंगलाई बैदेशिक रोजगारी ठगी मुद्दामा पक्राऊ गरिएको छ ।

बैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई आफ्नै गाउँघरमा लुकिछिपी हिडडुल गरि रहेको अवस्थामा ई.प्र.का.महेशपुर पतारी सिरहाबाट प्र.ब.ह.जय प्रकाश गोहितमानको कमाण्डमा २ जनाको टोली खटि गई साविर मलंगलाई पक्राउ गरिएको छ ।

उनलाई हिजो ११ बजेर ५५ मिनेटमा नियन्त्रणमा लिएको थियो ।

उनलाई ई.प्र.का.महेशपुर पतारीमा राखी बैदेशिक रोजगार बिभाग काठमाण्डौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker