मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिस्थानीय खबर

मन्त्री सिहं द्वारा लहानकाे सहिद सालिकमा माल्यार्पन

संघिय सरकारका कृषि तथा पशुपंक्षि बिकाश मन्त्री माननीय मृगेन्द्र सिंह यादब द्वारा मन्त्री बने लगतै लहानमा रहेकाे शहिदकाे शालिकमा माल्यार्पन गरेका छन

सितल साह, असार ३१ लहान

संघिय सरकारका पदभार ग्रहण गरे लगतै जनता समाजवादि पार्ट नेपालका कृषि तथा पशुपंक्षि बिकाश मन्त्री मृगेन्द्र सिंह यादबले पुर्ब पश्चिम राजमार्ग स्थित लाहानकाे रमेश चाैकमा रहेका शहिदकाे शालिकमा मल्यार्पन गरेका छन।मन्त्री सिंहले मधेश आन्दोलनका सहिदहरु सपना साकार पार्न आफू सदैब तत्पर रहने बताउनु भयाे। जनताहरु मल खाधकाे लनगि निकै समस्या खेपिरहेकाे छन।तर अब किसानकाे लागि मल खाधकाे छिटै उपलब्ध गराउने बताउनु भयाे।

कार्यक्रमलाई सम्बोधन गर्दै लहानका उपमेयर रामचलितर महताेले सहिद शालिकमा माल्यार्पन गरेकाेमा स्वागत गर्दै शहिद किन र के का लागि भएका हुन भन्ने कुरा दर्शाउदै सपना साकार गर्नु पर्नेमा जाेड दिनुभयो ।उपमेयर महताेले सिरहा जिल्ला र लहान नगरपालिका शहिदकाे नगरि रहेकाेले बिकाशकाे लागि र जनताकाे हितकाे लागि केन्द्रबाट पहल गरिदिन हुन मन्त्री सिंह संग आग्रह गर्नुभयो ।

कार्यक्रममा जनता समाजबादि पार्टीका जिल्ला समन्वय समितिका सभापति दिनेश महताे,केन्द्र सदस्य राज कुमार गुप्ता लहानका उपमेयर रामचलितर महताे, मधेश प्रदेशसदस्यहरु,क्षेत्र तथा नगरका नेता तथा कार्याकर्ताहरुकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker