मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनासमाचारस्थानीय खबर

मूर्ति विसर्जनको क्रममा नदीमा डुबेर मृत्यु ।।।

विजया दशमीको समापनसँगै स्थानिय शक्ति पीठमा रहेको दुर्गा भवानी लगाएतका मूर्तिहरू सेलाउन नदीमा गएका मध्ये दुई जनाको डुबेर मृत्यु भएको छ भने एक बेपत्ता भएका छन ।

विनोद मण्डल,कार्तिक ७ । विजया दशमीको समापनसँगै स्थानिय शक्ति पीठमा रहेको दुर्गा भवानी लगाएतका मूर्तिहरू सेलाउन नदीमा गएका मध्ये दुई जनाको डुबेर मृत्यु भएको छ भने एक बेपत्ता भएका छन ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका १, अमरगंज स्थित दुई मुहान खोलामा दुर्गा भवानीको मुर्ति बिसर्जन गर्ने क्रममा खोलामा डुबेर स्थानियको मृत्यु भएको र एक बेपता भएको बुझिएको छ ।
डुबेर मृत्यु हुनेहरुमा स्थानिय २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय भर रहेको छ ।
बेपत्ता हुनेमा २० वर्षीय सन्तकुमार राजभर रहेको स्थानियलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker